Posts

Small Farmer Agricultural Co-operative Limited, Jiwanpur

सहकारीको बुझाइ र सभ्रान्तहरुको पकड

सहकारी संगै मिलेर गर्ने हो । आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय, ऐक्यबद्धता जस्ता आधार मूल्यहरु इमान्दारीता, खुलापन, सामाजिक उत्तरदायित्व, अरुको हेरचाह जस्ता नैतिक मूल्यहरु गरी १० वटा मूल्यहरु तथा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुद्धारा आर्थिक सहभागिता, स्वयत्तता र स्वतन्त्रता, शिक्षा, सूचना र तालिम, सहकारी–सहकारी बीच सहयोग र समूदाय प्रति चासो जस्ता ७ वटा सहकारी सिद्धान्तहरुको पालना गरी कम्तीमा २५ परिवारका सदस्य मिलेर गरिने सामूहिक व्यवसायलाई सहकारी भनिन्छ । सदस्यहरुले सदस्यहरुद्धारा सदस्यहरुका लागि व्यबस्थापन गरी आर्थिक प्रतिफलको न्यायोचित बितरण गर्ने गरी स्थापित कानुनी निकाय नै सहकारी हो । सहकारी संस्था संयुक्त सामूहिक स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरु परिपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुन् व्यक्तिहरुको स्वायत्त संगठन हो । सहकारी आफैमा बहुआयामिक विषय हो । यसका अनेक भाग र क्षेत्र छन् । प्रयोग र सञ्चालनमा पनि विविधता छन् । का...

सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा !

१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु¥याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ । २) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ । ३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन । ४) सहकारी साझा स्वामित्व भएको स्वायत्त र स्वतन्त्र संगठन हो । ५) सहकारी संस्थाको संचालन तथा नियन्त्रण लोकतान्त्रिक नियन्त्रण पद्दति अनुसार सदस्यहरुबाट नै हुने भएकाले संस्थाका हरेक क्रियाकलापमा सदस्यहरुको सक्रिय सहभागिता हुनु पर्दछ । सदस्यहरुले संस्थाको कारोवार र हिसाव किताब वारे नियमित रुपमा जानकारी लिनु पर्छ । ६) यो व्यवसायले धनि र गरिब विचको खाडललाई कम गर्न मद्दत गर्दछ । ७) एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको आदर्श हो । ८) वार्षिक साधारण सभा सर्वोच्च निकाय हो र सबै सदस्यहरुले सक्रिय रुपमा सहभागी भई आफ्नो विचार राख्न, छलफलमा भाग लिन, निर्णय गर्न एवम् मतदान गर्न नर्विसौं । ९) परस्परमा मिलेर समस्या समाधान गर्नु नै सहकारीको मूलमन्त्र ...

सहकारी विधेयक, २०७४ पारित (विधेयकको पूर्ण पाठ सहित)

जीवनपुर । संसद्को बैठकले ‘सहकारी विधेयक, २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ। सहकारी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई  सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।

साना किसान कृषि सहकारी संस्था लि. जीवनपुर

Image
 साना किसान कृषि सहकारी संस्था लि. जीवनपुर  मिति २०७३ साल पौष १९ गते निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरु     

Small Farmer Agricultural Co-operative Ltd. Jiwanpur

Small Farmer Agricultural Co-operative Ltd. Jiwanpur Stablished date: 2053/06/22 BS (October 08 1996) at Jiwanpur-06, Puranodanda Dhading .
Image